Jump to content

SecurePoll:1414/msg/ne

From Wikimedia Vote Wiki
id"1414"
lang"ne"
messages
title"विश्वव्यापी आचार संहिता संशोधित प्रवर्तन दिशानिर्देशहरू प्रमाणीकरण"
intro"यो मतदान विश्वव्यापी आचार संहिताको प्रवर्तन दिशानिर्देशहरूको प्रमाणीकरण प्रक्रियाको एक हिस्सा हो। तल आफ्नो मत पेश गर्नुहोस्। थप जानकारीको लागि, मेटा-विकीमा [https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Voter_information मतदाता सहायता पृष्ठ] हेर्नुहोस्। '''कृपया "होइन" वा "हो" छान्नुहोस्। "होइन" वा "हो" चयन नभएको मतलाई अन्तिम गणनामा समावेश गरिने छैन।'''"
jump-text"मतदान केन्द्रीय विकीमा सञ्चालन गरिनेछ। कृपया स्थानान्तरण गर्नको लागि तलको बटनमा क्लिक गर्नुहोस्। कृपया ध्यान दिनुहोस् कि जब तपाईं मतदान गर्नुहुन्छ तपाइँको आईपी ठेगाना र प्रयोगकर्ता एजेन्ट सहित केहि जानकारी संकलन गरिनेछ जसले छानबिनकर्ताहरूलाई मतको अखण्डता सुनिश्चित गर्न अनुमति दिन्छ। त्यो जानकारी निर्वाचन सम्पन्न भएको ९० दिन पछि मेटाइनेछ र छानबिनकर्ता र कर्मचारी निर्वाचन सल्लाहकारहरूले मात्र देख्न सक्नेछन्।"
return-text"विश्वव्यापी आचार संहिता परियोजना"
unqualified-error"हामी माफी चाहन्छौं, तर तपाईं योग्य मतदाता सूचीमा हुनुहुन्न। मतदाता योग्यता र यदि तपाईं योग्य हुनुहुन्छ भने मतदाता सूचीमा कसरी थपिने भन्ने बारे थप जानकारीको लागि कृपया [https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Voter_information मतदाता सहायता पृष्ठ]मा जानुहोस्।"
comment-prompt"यदि तपाईंलाई प्रवर्तन दिशानिर्देशहरूको बारेमा चिन्ता छ भने, कृपया खण्ड वा खण्डहरू संकेत गर्नुहोस् जुन चिन्ता योग्य हुन् र तपाईंलाई के चिन्ता छ। '''टिप्पणीहरू सार्वजनिक हुनेछन्। कृपया आफ्नो टिप्पणीहरूमा व्यक्तिगत जानकारी नदिनुहोस्।''' धन्यवाद।"
questions
id"1415"
messages
column-1"होइन"
column0"—"
column+1"हो"
text"मत"
options
id"1416"
messages
text"के तपाईं संशोधित दिशानिर्देशहरूमा आधारित विश्वव्यापी आचार संहिताको कार्यान्वयनलाई समर्थन गर्नुहुन्छ?"